अमेरिकामा प्रहरीको गोलीबाट ज्यान गुमाएका वीरेन्द्रको आमाद्वारा मुद्दा दायर

एकबर्ष अघि प्रहरिको गोलीबाट मृत्यु भएका युवक बिरेन्द्र ठकुरीको परिवारले प्रहरी र कोलोराडो वेष्टमिनिष्टर सिटी बिरुद्ध मुद्दा दायर गरेका छन् । बिरेन्द्रको आमा सानु ठकुरीले अन्य बिकल्प हुदा हुदै छोरालाई प्रहरीले अत्याधिक बल प्रयोगगरी मारेको भनी सुक्रबार डिष्ट्रक कोडमा मद्दा दायर गरिएको आईतबार एक पत्रकार सम्मेलन मार्फत जानाकारी गराईएको हो । ठकुरी परिवारका तर्फबाट जोन्सन … Continue reading अमेरिकामा प्रहरीको गोलीबाट ज्यान गुमाएका वीरेन्द्रको आमाद्वारा मुद्दा दायर